नेप्से « Arthapath.com
५ असार २०८२, बिहीबार

नेप्से

एक कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से सामान्य अंकले घटेको छ । नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेसँगै नेप्से आइतबार देखि शुक्रबार शेयर बजार खुल्ला राख्ने निर्णय गरेको थियो तर शुक्रबार भने ११ बजेदेखि १ बजेसम्म दूई घण्टा खुला राखेको रहने छ ।