काठमाडौं । शुक्रबार कारोबार भएको पहिलो दिन नेप्से राताम्य भएको छ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्से आइतबार शेयर बजार बन्द गरेर शुक्रबार खोल्ने निर्णय गरेको थियो । शुक्रबारको भएको कारोबारको दिन अन्यौलका कारण आज कारोबार खुम्चिएको देखिएको छ । लगानीकर्ताहरुले शुक्रबार भइरहेको