काठमाडौं । मंगलबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.०२ प्रतिशतले घटेर २३७०.९९ अकंमा बन्दा भएको छ । पूँजी बजारमा आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच भएको हो । नेप्से ओरालो लाग्दा कारोबार १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँमा सिमित भएको