काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.३४ अंकले घटेर २६३०.३६ अंकमा बन्द भएको छ । यसअघि मंगलबार नेप्से परिसूचक बढेको थियो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार दिनभरिमा २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता २९