नेप्से « Arthapath.com
२ असार २०८२, सोमबार

नेप्से

नेप्सेमा ४७ लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ७.५ प्रतिशत बोनस शेयर बापतको ४७ लाख १० हजार ५५४.४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष ०७७–७८ को नाफाबाट सेयरधनीहरुका लागि चुक्ता पूँजीको ७.५