काठमाडौं । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ७ दशमलब ७५ अंकले घटेर २६ सय ९८ दशमलब २८ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेकाे छ । आज ३१९ कम्पनिको २ करोड १२ लाख ३ हजार