काठाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब १५ करोड ३६ लाख ८६ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (चैत २१ गते) सम्ममा १० लाख २९ हजार ४९४ जनाले करोड १५ लाख ३६ हजार ८६० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ८.६२