२६ भदौ २०८३, शुक्रबार

IPO

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आज (चैत २९ गते) बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ । कम्पनीको आइपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन परेको थियो । १३ लाख २५ हजार ८४७ जनाले कुल १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताको लागि आवेदन दिएका छन्