काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बैंशाख ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरि सकेको छ । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख