काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आज बाँडफाँट सम्पन्न भएको छ । आईपिओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । जस मध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भएको थियो भने योग्य १३ लाख ९३ हजार १५३ आवेदकलाई गोलाप्रथाबाट बाँडफाँट गरेको हो