८ श्रावण २०८३, शुक्रबार

शेयर

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, पाैने ५ अर्बकाे काराेबार

काठमाडौं । साेमबार दाेहाेराे अंकले बढेकाे सेयर बजारमा मंगलबार गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १९.८९ अंकले घटेर २७ सय ४१ दशमलव ९७ विन्दुमा झरेकाे छ । नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि घटेको छ । आज ३२३ कम्पनीकाे १ कराेड ५ लाख ३५ हजार ८७४