८ श्रावण २०८३, शुक्रबार

शेयर

साउन २८ गतेदेखि खुल्दै सागर डिष्टिलरीको आईपीओ, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडाैं । सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साउन २८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले कुल जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुने १४ करोड ५२ लाख रुपैयाँ बराबरका १४ लाख ५२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र