काठमाडौं । साताकाे अन्तिम काराेबार दिन बिहिबार पनि सेयर बजारमा भारी गिरावट आएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३१.५० अंकले घटेकाे हाे । आज १.०६ प्रतिशतले घटेकाे बजार २९ सय २२ दशमलव ६३ विन्दुमा झरेकाे छ । नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि घटेकाे छ । आज