काठमाडौं । हिमालयन बैंकले एफपिओ निष्कासन गर्न अनुमति पाएको छ । बैंकलाई १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपिओ निष्कासन गर्ने अनुमति दिएको हो । बैंकले प्रतिकित्ता १५७ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । बैंकको सेयर निष्कासन