काठमाडौं । सेयर बजारमा लगानी गर्नेलाई अब आफ्ना सेयर धितो राखेर ठूलो परिमाणमा ऋण लिन सहज हुने भएको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाउँदै अब २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था लागू गरेको छ । केन्द्रिय बैंकद्वारा जारी परिपत्रअनुसारन नयाँ व्यवस्था आज अर्थात् साउन १