८ श्रावण २०८३, शुक्रबार

शेयर

टिकेन सेयर बजारकाे उत्साह, काराेबार रकम पनि खुम्चियाे

काठमाडौं । माैद्रक नीतिपछिकाे दाेस्राे काराेबार दिन साेमबार सेयर बजारमा भारी गिरावट आएको छ ।मौद्रिक नीतिपछि आइतबार उत्साह देखिएको सेयर बजार आज ३०.०९ अंकले घटेको हो । शेयर बजार परिसूचक नेप्से आज १.२४ प्रतिशतले घटेर २ हजार ७ सय २६ दशमलव ३५ विन्दुमा झरेको छ । यसदिन नेप्सेसँगै काराेबार रकम