८ श्रावण २०८३, शुक्रबार

शेयर

आजदेखी सिद्धार्थ बैंकको ऋणपत्र निष्कासन, ७.२५ प्रतिशत निश्चित ब्याजदर पाइने 

काठमाडौँ । सिद्धार्थ बैंकले डिबेञ्चर निष्कासन गरेको छ । बैंकले आजदेखि ‘एसबिएल डिबेञ्चर २०९१’ नामक ऋणपत्रको निष्कासन तथा बिक्री सुरु गरेको हो ।  अहिले बजारमा बैंकहरुले दिने निक्षेपको ब्याजदर घटिरहेको अवस्थामा बैंकले निक्षेपकर्तालाई ध्यानमा राखेर ऋणपत्र निष्कासन गरेको हो ।  बैंकले १० वर्ष अवधिको यो ऋणपत्र वार्षिक ७.२५ प्रतिशत निश्चित