८ श्रावण २०८३, शुक्रबार

शेयर

खानी खोला हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने बिहीबार, (असार २६ गते) अन्तिम दिन हो। कम्पनीले हकप्रद निष्काशनका लागि शुक्रबार (असार २७ गते) बुक क्लोज गर्ने तयारी गरेको छ। यसअनुसार, नेप्सेमा आजसम्म कारोबार गरी कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हालको चुक्ता पूँजीमा