काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले गत जेठ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि एक दिन थप भएको हो । बैंकको ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८–८९’ को