काठमाडौं । बीमा क्षेत्रका देश दर्जन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हालसम्म १८ वटा बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म जीवन बीमा र निर्जीवन बीमातर्फका ९–९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । ती बाहेकका अन्य कम्पनीहरुको