शेयर « Arthapath.com
२५ असार २०८२, बुधबार

शेयर

सिटिजन लाइफ इन्स्योरेन्सको १ करोड ६ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल १ करोड ६ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएकाे छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २६.९८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणले