शेयर Archives - Page 42 of 1139 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर

मोदी ईनर्जीले हकप्रद शेयर लागि वद्युत नियमन आयोग पायो अनुमति

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने विद्युत नियमन आयोगबाट स्वीकृति पाएको हो । कम्पनीले चुक्ता पूँजीको १:१ को अनुपातमा हकप्रद शेयर गर्न अनुमति मागेको थियो । तर आयोगले भने १:०.९००२९ को अनुपातमा मात्र हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ