काठमाडौं । विजय लघुवित्तकाे एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले पुस २१ गतेदेखि बिक्री खुला गरेको संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो। साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ कोड ५० लाख ४० हजार