७ श्रावण २०८३, बिहिबार

शेयर

लगातार पाचौँ दिन बढेको सेयर बजार २ हजार ६ सय ७६ विन्दुमा

काठमाडौं । शेयर बजार लगातार पाचौँ दिन पनि बढेको छ । साताकाे अन्तिमाराेबार दिन सेयर बजार मापक नेप्से दाेहाेराे अंकले बढेकाे हाे । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ४३ अङ्कले बढेर २ हजार ६ सय ७६ दशमलव ०३ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार