७ श्रावण २०८३, बिहिबार

शेयर

रिलायन्स स्पिनिङ्ग मिल्सकाे आईपीओ बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडाैं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गरेकाे हाे। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता