शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

सेयर कर्जा चुलिदै, ठूला लगानीकर्ताको हालीमुहाली कहाँसम्म ?

काठमाडौं । सेयरधितो कर्जा उल्लेखय बढेको छ । पछिल्ला हरेक महिनामा यस्तो शीर्षकमा जाने कर्जा बढ्ने सिलसिला जारी छ । बैंक तथा वित्तीय संस्थाले पछिल्लो एक वर्षमा नै मार्जिन प्रकृतिको कर्जा प्रवाह झन्डै ४६ प्रतिशत बढाएका छन् । यस्तो शीर्षकमा डेढ खर्ब कर्जा प्रवाह भएको देखिन्छ । नेपाल राष्ट्र बैंकबाट