काठमाडौं । मितेरी डेभलपमेन्ट बैंककाे नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएकाे छ। बैंककाे मंसिर ६ गते सम्पन्न २० औं वार्षिक साधारण सभाबाट पारित २०८१/८२ को लागि १० प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिएको हो । हितग्राही खातामा बैंक वित्तीय