काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाकाे स्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएकाे छ । कम्पनीले २१ हजार ३८९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हाे । कम्पनीले संस्थापक शेयरधनी ज्ञानेन्द्र पौडेलका १६ हजार ८८९ कित्ता तथा देवराज पाण्डेका ४ हजार ५०० कित्ता शेयर बिक्रीमा राखेको छ।