काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा रहेकाे छ । कम्पनीले संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हाे। संस्थापक शेयर बिक्री गर्दा शुरूमा कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल यसमा नेपाल लाइफका विद्यमान