काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड म्युचुल फण्ड असार २३ गतेदेखि निष्काशन गर्ने भएको छ । आरबिबि मर्चेन्ट बैंकिङ्गले आरबिबि म्युचुअल फण्ड १ असार २३ गते बुधबारदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्ने