शेयर « Arthapath.com
२२ असार २०८२, आईतबार

शेयर

एशियन लाइफको हकप्रद सेयर असार २५ गतेदेखि निष्कासन हुने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४२ प्रतिशत हकप्रद सेयर आगामी असार २५ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले १ अर्ब ४२करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला