काठमाडौं । प्रिओपनिङ सेसनमा सेयर बजार २६.१३ अंकले बढेको छ । दशैं बिदापछिको दुई कारोबार दिनमा १०३.९१ अंकले घटेको सेयर बजारमा आज हरियाली देखिएको हो । यस अवधिमा १२१ कम्पनीको ३८ हजार ५६९ कित्ता सेयर १ करोड ५२ लाख ३ हजार ५३५ रुपैयाँमा खरिद बिक्री भएका छन् । आजको प्रि