७ श्रावण २०८३, बिहिबार

शेयर

२०.५६ अंकले घट्याे नेप्से, काराेबार रकममा भने सुधार

काठमाडाैं । बुधबार पुनः सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । हिजो ३ दशमलव २१ अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २०.५६ अंकले घटेकको हो । यसदिन ०.८० प्रतिशत घटेर नेप्से परिसूचक २५ सय ४४ दशमलव ५९ बिन्दुमा झरेकाे छ । आज नेप्से घटे पनि काराेबार रकम भने