७ श्रावण २०८३, बिहिबार

शेयर

नेप्से घट्ने क्रम रोकिएन, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.८० अंकले घटेर २५ साय ६० दशमलव २९ बिन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । यसदिन ३२५ कम्पनीको ८६ लाख ४७ हजार ८८९ कित्ता