शेयर « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

शेयर

प्रुडेन्सियल इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (वैशाख १६ गते, बिहीबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।