काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण दर दैनिक बृद्धि हुन थालेपछि लगानीकर्ता नेप्सेमा त्रसित बनेका छन् । कोरोना संक्रमण बढेपछि सरकारले लकडाउन गर्ने सम्भावना बढेपछि लगानीकर्तामा निराशापन छाएको हो । तर सरकारले भने लकडाउन गर्ने की नगर्ने भनेर