काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आज बैशाख १२ गते २३ औं वार्षिक साधारण सभा हुँदै छ । कम्पनीले सभा आफ्नै केन्द्रिय कार्यालय, नक्साल, काठमाडौंमा बिहान १० बजे हुँदै छ । आइतबार भईरहेको सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी