७ श्रावण २०८३, बिहिबार

शेयर

दशैंको मुखैमा मालामाल भए यी कम्पनीका लगानीकर्ता, कसले कति कमाए ?

काठमाडौं । दशैंकको मुखैमा १०० बढी कम्पनीका लगानीकर्ताले कमाएका छन् । साताको अन्तिम कारोबार दिन १०७ कम्पनीको सेयर भाउ वृद्धि भएको छ । उक्त दिन हिम स्टार उर्जा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ६३ रुपैयाँ बढेर ६९३ रुपैयाँ कायम