७ श्रावण २०८३, बिहिबार

शेयर

मंगलबार पनि उच्च अंकले बढ्याे सेयर बजार, काराेबार रकम भने सवा ५ अर्बमा खुम्चियाे

काठमाडाैं । दाेस्राे काराेबार दिन पनि सेयर बजारमा उच्च अंककाे वृद्धि देखिएकाे छ । साेमबार बन्द रहेकाे सेयर बजार मंगलबार ५८.६३ अंकले बढेकाे हाे । आज २.२३ प्रतिशतले बढेकाे सेयर बजार २६ सय ८२ दशमलव २५ विन्दुमा उक्लिएकाे छ । नेप्से परिसूचक बढे पनि आज काराेबार रकम भने घटेकाे छ