७ श्रावण २०८३, बिहिबार

शेयर

एसवाई प्यानलकाे आईपीओ असोज ७ गतेदेखि बिक्रि खुला हुने, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीयवासीहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। यसअघि भदौ २९ गतेदेखि आईपीओ निष्कासनको तयारी गरिएको भए पनि विषम परिस्थितिका कारण मिति सारिएको हो। कम्पनीले १ अर्ब ३० करोड ८९ लाख