काठमाडौं । १ लाख नाघेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मुल्यमा मंगलबार भारी गिरावट आएको छ । मंगलबार सुनको मूल्यमा भारी गिरावट आएर १७ सयले घटेको छ । नेपाली बजारमा सुनको मूल्यमा एकैपटक प्रतितोलामा १७ सय रुपैयाँले घटेर एतिहासीक रेकर्ड कायम गरेको छ । सुनको मुल्यमा अझै गिरावट आउने विश्लेशकहरुले