२४ भदौ २०८३, बुधबार

Right Share

यूनाइटेड अजोड इन्स्योरेन्सको १० प्रतिशत हकप्रद शेयर निष्काशन आजदेखि बिक्री खुला

काठमाडाैं । आज (चैत २६ गते) देखि यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न लागेको हो। जसअनुसार, इन्स्योरेन्सका शेयरधनीहरूले आफूसँग भएको प्रत्येक १०० कित्ता शेयर बराबर थप १० कित्ता नयाँ शेयरका लागि आवेदन