२४ भदौ २०८३, बुधबार

ऋणपत्र

आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । आइसिएफसि फाइनान्स लिमिटेडले निष्काशन गरेको ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ मा लगानी गर्ने आज फागुन १४ गते अन्तिम दिन हो। गत फागुन ११ गतेदेखि बिक्री खुला गरिएको यस ऋणपत्रमा इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ। ७ वर्षको अवधि रहेको यस ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक