२४ भदौ २०८३, बुधबार

ऋणपत्र

नेपाल एसबिआई बैंकको ७ प्रतिशत ऋणपत्र आजदेखि बिक्री खुला, न्यूनतम २५ कित्तादेखि आवेदन दिन सकिने

काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले आजदेखि आफ्नो नयाँ ऋणपत्र ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ को निष्काशन तथा बिक्री प्रक्रिया सुरु गरेको छ। बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधि हुने उक्त ऋणपत्र सार्वजनिक रूपमा निष्काशन गर्दैछ। बैंकले प्रति कित्ता एक हजार रुपैयाँ अंकित दरमा जम्मा ३०