१४ कार्तिक २०८३, शनिबार

ट्रेडिङ्ग

सेयर बजारमा सामान्य गिरावट: नेप्से १.६४ अंकले घट्दा कारोबार रकम ३ अर्ब १९ करोडमा सीमित

काठमाडाैं । बुधबार सेयर बजारमा सामान्य अंकले घटेकाे छ। मंगलबार ८.७८ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज १.६४ अंकले घटेर २७ सय ११ दशमलव २२ बिन्दुमा कायम भएको छ । यसदिन नेप्से परिसूचकसँगै काराेबार रकम पनि घटेकाे छ । आज ३ सय ३५ कम्पनीको ६७ लाख ५३ हजार