२१ कार्तिक २०८३, शनिबार

लाभांश

शिवम सिमेन्टको लाभांश घोषणा, यो वर्ष बोनस र नगद कति ?

काठमाडौं । शिवम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको कात्तिक ३० गते आइतबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई यो वर्ष २.५० प्रतिशत बोनस सेयर र कर समेत गरि १० प्रतिशत गनद लाभांश दिने निर्णय गरेको हो ।