समाज « Arthapath.com
२५ बैशाख २०८२, बिहीबार

समाज

स्वामी कैलाशानन्द महाराजद्वारा चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना

काठमाडाैं । भारतको प्रसिद्ध निरञ्जन अखाडाका परमपूज्य स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका छन् । नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने क्रममा स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका हुन् हो । दर्शन लगत्तै कैलाशानंद महाराजले भालेश्वर महादेव मन्दिर