कालोऽस्मि लोकक्षयकृत्प्रबृद्धो लोकान्समाहर्तुमिह प्रवृत्तः ।अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते ।इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः ।। म समय हूँ । म प्रलयको मूल कारण एवम् महाकाल हूँ, जो सृष्टिको विनास गर्ने हेतु आउँछ । म नै समस्त सृष्टिको उद्गम हूँ । सम्पूर्ण वस्तुहरु मबाट नै उत्पन्न हुन्छन् । जो