समाज « Arthapath.com
१४ पुष २०८१, आईतवार

समाज

सामना बैंकिङ पुरस्कारबाट दुई पत्रकारसहित तीन जना सम्मानित

काठमाडौँ । सामना बैंकिङ पुरस्कार गुठीले एक विज्ञ र दुई पत्रकारलाई पुरस्कृत गरेको छ । यो सालको बैंकिङ पुरस्कार नेपाली बैकिङ क्षेत्रका एक जना विज्ञ बीएन घर्तीले पाएका छन् । हालैमात्र प्रकाशित ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तकका लेखक घर्तीलाई गुठीले आइतबार राजधानीमा आयोजित एक समारोहका बीच पुरस्कार प्रदान