काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताका लागी निशुल्क डिम्याट खाता संचालनमा ल्याएको छ । कोरोना भाइरसको महामारीको बेलामा कम्पनीमा जानुपर्ने बाध्याताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले अषाढ मसान्तसम्म निशुल्क अनलाईन डिम्याट खाता र मेरो शेयर खाता खाल्ने सुविधा संचालनमा ल्याएको छ । कम्पनीका